को बन्दैछ आईजीपी ? खनालको भोलिदेखि पदावधि सकिँदैछ

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक ‘आईजीपी’को नियुक्ती आज गर्ने तयारी गरेको छ । आज अपरान्ह चार बजे बस्ने मन्त्रीपरिषदको नियमित बैठकबाट नयाँ प्रहरी प्रमुखको नियुक्ती गर्ने सरकारको तयारी छ । गृह मन्त्रालयको प्रस्तावमा प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक ‘एआइजी’ र आईजीपीको नियुक्ती सरकारले गर्ने नियम रहेको छ । आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधीको कारण … Continue reading को बन्दैछ आईजीपी ? खनालको भोलिदेखि पदावधि सकिँदैछ